नेपालको एलडीसी स्तरोन्नति तीन वर्ष पछाडि धकेल्न सरकारले गर्यो पत्राचार
काठमाडौँ । नेपालले अति कम विकसित मुलुक (एलडीसी)बाट मध्यम आयस्तर भएको विकासशील मुलुकमा स्तरोन्नति हुने समयतालिकालाई तीन वर्ष पछाडि सार्न राष्ट्रसङ्घमा औपचारिक अनुरोध गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले बुधबारको राष्ट्रिय सभा बैठकमा औपचारिक पत्राचार गरिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





