नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
काठमाडौँ । देशका प्रमुख सहरहरूको मौसम आज दुई ध्रुवमा बाँडिएको छ। तराईका पश्चिमी र मध्य शहरहरू अत्यधिक गर्मीले आक्रान्त बन्नेछन् भने पहाडी र पूर्वी सहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको हो। विशेषगरी पश्चिम र मध्य तराईका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





