नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
बाँके । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





