नेपाल लाइफ इन्स्योरेन्सले पायो वार्षिक वित्तीय प्रतिवेदनमा गोल्ड अवार्ड
१७ असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५ औं वार्षिकोत्सव मनाइरहेको अवसरमा ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट–२०२५’ अन्तर्गत गोल्ड अवार्ड पाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहबीच नेपाल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





