नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको हो । पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





