नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
काठमाडौँ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले स्विडेनविरुद्ध ४–१ को फराकिलो अग्रता कायम गरेको छ । खेलको ७० औँ मिनेट नजिक पुग्दा नेदरल्याण्ड्सले मैदानमा आफ्नो पूर्ण नियन्त्रण राख्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




