'नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यावहारिक'
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोकिँदा यातयात व्यवसायी समस्यामा परेको बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





