नयाँ सवारी दर्ता रोकिंदा यातायात व्यवसायी समस्यामा : रास्वपा सांसद कार्की
२ असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोकिंदा यातायात व्यवसायी समस्यामा परेको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





