नवौं राष्ट्रिय स्केटबोर्डको उपाधि शरद र खुशीलाई
३१ जेठ, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ आइतबार काठमाडौमा सम्पन्न भएको छ । शनिबारदेखि शुरु भएको प्रतियोगिताका विजेता खेलाडीलाई आइतबार साँझ राष्टिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले नगद…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



