नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा सेनेगललाई ३–२ ले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको सियाटलमा निर्धारित ९० मिनेटको खेल २–२
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





