नर्भिक अस्पतालको आयोजनामा अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन सम्पन्न
काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालको आयोजना तथा नेपलिज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ । सम्मेलन यही असार १२ र १३ गते आयोजना भएको थियो । सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




