नारायणी र भोटेकोशी नदीबाट दुई जनाको उद्धार
४ असार, काठमााडौं । सशस्त्र प्रहरीले नारायणी र भोटेकोशी नदीबाट दुई जनालाई उद्धार गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेललाई आज बिहान सशस्त्र प्रहरीले नारायणी नदीबाट उद्धार गरेको हो । सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म पूर्वी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





