नाम्खामा बालबालिकाले बनाएका आधुनिक उपकरण प्रदर्शन
३१ जेठ, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीले बनाएका अधुनिक प्रधिविका उपकरणको प्रदर्शनी गरिएको छ। गाउँपालिका भित्रका ३ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई नयाँ प्रविधि प्रदर्शनी गरिएको हो । विद्यार्थीहरूमा वैज्ञानिक सोच सिर्जनशील तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





