नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा 'हेर्दाहेर्दै' मा राखियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी जिल्ला अदालत काठमाडौँमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनुवाइ भइरहेको यो मुद्दा हेर्दाहेर्दैमा भोलि (बुधबार)का लागि पेसी तोकिएको छ। गत जेठ २७ गतेदेखि यो मुद्दा न्यायाधीश तेजबहादुर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





