Friday, June 19, 2026
World

नाइजरको राजधानीमा विमानस्थलमा सशस्त्र हमला, ११ सैनिक र २ सर्वसाधारणको मृत्यु

नाइजरको राजधानीमा विमानस्थलमा सशस्त्र हमला, ११ सैनिक र २ सर्वसाधारणको मृत्यु

काठमाडौँ । नाइजरको राजधानी नियामीस्थित डिओरी हमानी अन्तर्राष्ट्रिय विमानस्थलनजिक भएको सशस्त्र आक्रमणमा ११ सैनिक र २ सर्वसाधारणको मृत्यु भएको छ । रक्षा मन्त्रालयका अनुसार उक्त हमलामा २२ जना आक्रमणकारी पनि मारिएका छन् भने करिब २० जना

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वानWorld

गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान

गाजा । संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिलाका उपमहासचिव टम फ्लेचरले गाजा पट्टीले युद्धविरामको छ महिना विति सक्दा पनि प्यालेस्टिनीहरू असुरक्षा र सफा पानी, स्वास्थ्य सेवा र शिक्षाको पहुँचको अभावमा गम्भीर सङ्कटको सामना गरिरहेको जनाएका छन् । फ्लेचरले

Ratopati
अमेरिकाले नौसैनिक नाकाबन्दी हटायो, खामेनी भन्छन्–'ट्रम्पले बाध्य भएर सम्झौता गरे'World

अमेरिकाले नौसैनिक नाकाबन्दी हटायो, खामेनी भन्छन्–'ट्रम्पले बाध्य भएर सम्झौता गरे'

वासिङ्टन डीसी । अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार नाकाबन्दी हटाइएको पुष्टि गर्दै केही अमेरिकी जहाज क्षेत्रमै रहने जनाएको छ । यसैबिच, इरानका सर्वोच्च नेता

Ratopati
इरान युद्धको भर्पाई गर्न ८० अर्ब डलर माग्ने तयारीमा पेन्टागनWorld

इरान युद्धको भर्पाई गर्न ८० अर्ब डलर माग्ने तयारीमा पेन्टागन

वासिङ्टन डिसी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँगको युद्ध तथा अन्य गैरसैन्य खर्चहरू व्यवस्थापन गर्न थप ८० अर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । द वाल स्ट्रिट जर्नलको समाचारअनुसार अमेरिकी उपरक्षा सचिव स्टेफन फाइनबर्गले यस

Ratopati
इरान सम्झौता ‘बिनाशर्तको आत्मसमर्पण’सरह भएको ट्रम्पको दाबीWorld

इरान सम्झौता ‘बिनाशर्तको आत्मसमर्पण’सरह भएको ट्रम्पको दाबी

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको समझदारीपत्र (एमओयू)लाई ‘बिनाशर्तको आत्मसमर्पण’ सरह भएको दाबी गरेका छन् । साथै उनले उक्त द्वन्द्वले आफ्नो राष्ट्रपति पदको शक्तिको व्यापकता पनि देखाएको बताएका छन् । समाचारमाध्यम एक्सियोससँगको अन्तर्वार्तामा

Ratopati