नागढुंगा-मुग्लिङ सडक विस्तार सुस्त : मनसुन सुरु हुँदा दुई खण्ड अलपत्र
११ अर्बभन्दा बढी लागतको नागढुंगा–मुग्लिङ परियोजनामा पहिलो खण्ड नागढुंगा–नौबिसे जेठमा नै पुरा गर्नुपर्ने भए पनि अहिलेसम्म ८४ प्रतिशत मात्र काम सकिएको छ। तर कात्तिकमा सक्नुपर्ने नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको निर्माण आधाभन्दा पनि कम छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





