नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
काठमाडौँ । नदीजन्य पदार्थको उत्खननबाट प्राप्त हुने राजस्व रकम राज्यकोषमा दाखिला नगरी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दसहितका पदाधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





