नाचेर भोट माग्दै रास्वपाका उम्मेदवार, तस्बिरमा हेर्नुहाेस्
चितवन । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचन प्रक्रिया सुरु हुँदै गर्दा अहिले उम्मेदवारहरू भोट माग्दै हिँडिरहेका छन् । केही उम्मेदवारहरु नाच्दै र गाउँदै भोट मागिरहेका देखिन्छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





