म्युजिक खबर दीर्घ साधना सम्मान बाँस्कोटालाई
१७ असार, काठमाडौं । ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को १३औं संस्करण सम्पन्न भएको छ । आइतबार सम्पन्न समारोहमा वरिष्ठ संगीतकार शम्भूजीत बाँस्कोटा ‘म्यूजिक खबर दीर्घ साधना सम्मान- २०८२’ बाट सम्मानित भएका छन् । समारोहमा प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाले ५१ हजार रुपैयाँसहित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





