म्यानपावर व्यवसायीको विरोधपछि साउदीको अनिवार्य ‘सिप परीक्षण’ कार्यक्रम स्थगित
साउदीले बुधबार काठमाडौं बसुन्धरास्थित केन्द्रबाट सामान्य श्रमिकका लागि सिप परीक्षण कार्यक्रम सुरु गर्ने तयारी गरेको थियो । उद्घाटन कार्यक्रम चलिरहेकै बेला व्यवसायीहरू केन्द्र पुगेर विरोध प्रदर्शनमा उत्रिएका थिए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





