मुस्ताङमा विश्वकै ठुलो शालिग्राम मूर्ति स्थापना, भारतीय जगद्गुरु शंकराचार्यद्वारा उद्घाटन
नेपाल सरकार गृह मन्त्रालयको विशेष सुरक्षा व्यवस्थासहित मुस्ताङ आएका भारतीय जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङल...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





