मुसिकोट नगरपालिकाले ल्यायो ६८ करोड ६९ लाख बढीको बजेट
१० असार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ६८ करोड ६९ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २० औं नगरसभामा उपप्रमुख गंगा श्रेष्ठले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि चालू तथा पूँजीगत खर्चको विवरण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





