मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै छ : प्रदीप ज्ञवाली
२ असार, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गम्भीर भूराजनीतिक भूमरीतर्फ मुलुक धकेलिएको बताउँदै नेतृत्वमा रहेका सरकारी अधिकारीहरू बिन्दास भइरहेको टिप्पणी पनि गरेका छन्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





