मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द
उनले भने, 'वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ ।'
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





