मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
काठमाडौं । पाँच पटकको च्याम्पियन ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको न्यु जर्सीमा भएको ब्राजिल र मोरक्कोबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २१औँ मिनेटमा इस्माइल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





