मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको जित
काठमाडौं । विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीलेको कीर्तिमानी खेल र ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा सुखद सुरुआत गरेको छ । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गाेल गर्दै ह्याट्रिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





