मेस्सी, एक नाम होइन एउटा युग
विश्वकप सुरु भएदेखि एउटा खेलको प्रतीक्षा सबैभन्दा धेरै भइरहेको थियो । सञ्जालमा त्यसकै चर्चा थियो । समर्थकहरू दिन गन्दै थिए । टिकटकहरू धेरै अघि बिक्री भइसकेका थिए । टेलिभिजन कम्पनीहरूले दर्शक सङ्ख्या बढ्ने अनुमान गरिरहेका थिए । कारण एउटै देखिन्छ, लियोनल मेस्सी । जुन १७ को रात ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





