मेसिनबाट धान रोपेर मनाइयो 'धान दिवस'
कार्यक्रममा महिलाहरूले गीत मार्फत मल नपाएको र किसानका समस्याहरू सरकारी निकायलाई समेत सुनाएका थिए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
कार्यक्रममा महिलाहरूले गीत मार्फत मल नपाएको र किसानका समस्याहरू सरकारी निकायलाई समेत सुनाएका थिए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Politicsकाठमाडौँ । राष्ट्रियसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बुधबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् । सोमबारको बैठकमा विनियोजन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Politicsभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सेशेल्स भ्रमणका क्रममा भारतसँग विभिन्न महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको छ।
Politicsककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले दिल्ली पुलिसले वाङचुकलाई आवश्यक न्यूनतम सुविधाहरू समेत उपलब्ध नगराएको आरोप लगाएका छन्।
Politics१५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रन्जित कर्णले संविधान कार्यान्वयन र संघीयता मर्म अनुसार अधिकार विकेन्द्रीकरणको विषयमा सरकारसँग जवाफ माग गरेका छन् । ‘काठमाडौंक सिंहदरबार त बनल, मुदा हम्मर जनकपुरक अधिकार कतय गेल ?’ प्रधानमन्त्री बालेनलाई मैथिली भाषामै उनको प्रश्न छ ।…
Politicsपछिल्ला केही दिनहरूमा भएका शृङ्खलाबद्ध सैन्य आक्रमण र प्रतिआक्रमणपछि अमेरिका र इरान तनाव कम गर्दै आ-आफ्नो सेनालाई पछि हट्न सहमत भएका छन्।
Politicsकाठमाडौँ । पार्टी पुनर्गठन र रुपान्तरणको पक्षमा रहेका नेकपा एमालेनिकट युवाहरूले पार्टी रूपान्तरण र पुनःसंरचनाका लागि ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत मत सर्वेक्षण सुरु गरेका छन् । असार १२ गतेबाट सुरु भएको अभियान १० दिनसम्म अर्थात् असार २२