मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
काठमाडौँ । विश्व फुटबलका जादुगर लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । सोमबार राति अमेरिकाको डालस स्टेडियममा भइरहेको अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





