मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुआत गरेको छ। कप्तान लियोनेल मेसीले खेलको सबैभन्दा ठूलो प्रभाव छोडे। उनले १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





