मेसीको बुट : विश्वकपमा गोल मात्र होइन, एडिडासको पनि हुन्छ चर्चा
विश्वकपमा खेलको मात्र होइन, मैदानमा खेलाडीले लगाएको बुट (जुत्ता) पनि चर्चाको विषय बन्छ । जब बुटकै कुरा आउँछ, तब अर्जेन्टिनाका कप्तान लियोनल मेसीले लगाएको एडिडासको जुत्ताको चर्चा नहुने त कुरौ भएन । किनकी, मेसी एडिडासको फेस हुन् । उनी सन् २००६ देखि २०२६ सम्म आइपुग्दा एडिडासका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




