मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जोर्डनविरुद्ध जारी खेलमा कप्तान लियोनेल मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियममा उपस्थित समर्थकहरूले भव्य स्वागत गरेका छन्। दोस्रो हाफमा प्रशिक्षक लियोनेल स्कालोनीले मेसीलाई मैदानमा उतारेपछि दर्शकदीर्घि ताली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





