‘मेरो संगीत प्रयोग नगर्नुहोस्’ : ह्वाइट हाउसमाथि एरियाना ग्रान्डे आक्रोशित
लस एन्जलस । अमेरिकी गायिका तथा अभिनेत्री एरियाना ग्रान्डेले अमेरिकी प्रशासनको आप्रवासन नीतिको प्रचारका लागि आफ्नो गीत प्रयोग गरिएको भन्दै ह्वाइट हाउसको आलोचना गरेकी छन् । टिकटकमा सार्वजनिक गरिएको १४ सेकेन्ड लामो भिडियोमा आईसीई एजेन्टसहितका अधिकारीले मानिसलाई पक्राउ गर्दै हतकडी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





