मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
काठमाडाैँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। सह–आयोजक राष्ट्र मेक्सिको लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने प्रतियोगिताकै पहिलो टोली बनेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





