मौलिक तथा परम्परागत खेल प्रतियोगिता हुने
१२ असार, काठमाडौं । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौं महानगर –७ स्थित सिफलमा आयोजना हुने सो प्रतियोगितामा ६ खेल समावेश गरिएका छन् । डण्डिबियो, बाघचाल, बुद्धिचाल, रस्साकस्सी, घैटौ फोर र सटपुट समावेश गरिएका छन्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





