मौलापुरको बजेट : नगरवासीलाई निःशुल्क बिजुली र पानी, छोरीको बिहेमा ३० हजार सहयोग
११ असार, काठमाडौं । नगरवासीलाई निशुल्क बिजुली र पानी दिने योजनासहित रौतहटको मौलापुर नगरपालिकाले बजेट ल्याएको छ । दशौं बजेट अधिवेशनको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा महत्त्वपूर्ण योजनालाई निरन्तरता दिइएको छ । झन्डै ४२ करोड ३० लाख रुपैयाँको प्रस्तुत बजेट वक्तव्यमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





