मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ। अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको अत्यन्तै रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियालाई स्तब्ध
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





