मन्त्रीको निवासमा छापा मारिएको विषयमा प्रहरीको प्रस्टीकरण
विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले छापा मारेको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरूको खण्डन गरेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङले एक प्रेस विज्ञप्ति जारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





