Wednesday, June 17, 2026
Politics

मन्त्रीको घरको पेटीमा उखु पेल्नेमाथि बुटवल नगर प्रहरीको ‘दादागिरी’

मन्त्रीको घरको पेटीमा उखु पेल्नेमाथि बुटवल नगर प्रहरीको ‘दादागिरी’

घरधनी मन्त्री धनेन्द्र कार्कीका भाइ दिलिप कार्कीले बुटवलका मेयर पाण्डेयले व्यक्तिको निजी सम्पतिभित्र रहेको सामान उठाएर लैजान दिएको ठाडो निर्देशन निन्दनीय रहेको बताए ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

‘दलीय कि निर्दलीय’बारे बहसभन्दा प्रवृत्ति सुधार मुख्य सर्तPolitics

‘दलीय कि निर्दलीय’बारे बहसभन्दा प्रवृत्ति सुधार मुख्य सर्त

नेपालमा अहिले संविधान संशोधनको चर्चासँगै शासकीय स्वरूप र निर्वाचन प्रणालीमाथि विभिन्न कोणबाट बहस सुरु भएको छ । यसै सन्दर्भमा निर्वाचन आयोगले हालै सरकारलाई बुझाएको २१ बुँदे सुझावको १३औँ बुँदामा ‘स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने’ विषय

Ratopati
आज विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवसPolitics

आज विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस

मरुभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो भूमि व्यवस्थापनका लागि अन्तरराष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ।...

Nagarik News
सांसद निश्कल राईको संकल्पPolitics

सांसद निश्कल राईको संकल्प

काठमाडौँ । शंकरदेव क्याम्पसमा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा आबद्ध भए निश्कल राई । नेपाल विद्यार्थी संघबाट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवार बने तर पराजित भए । त्यसपछि उनी विद्यार्थी राजनीतिमा निष्क्रियजस्तै रहे । उनी माउ

Ratopati
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकलाई त्रिविले भन्यो- १५ दिनभित्र सम्पर्कमा आउनूPolitics

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकलाई त्रिविले भन्यो- १५ दिनभित्र सम्पर्कमा आउनू

३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी…

Online Khabar
अध्ययन बिदा दुरुपयोग गर्ने ५० प्राध्यापकले फिर्ता गरे ११ करोड ८४ लाख, बाँकीलाई १५ दिनको अल्टिमेटमPolitics

अध्ययन बिदा दुरुपयोग गर्ने ५० प्राध्यापकले फिर्ता गरे ११ करोड ८४ लाख, बाँकीलाई १५ दिनको अल्टिमेटम

अध्ययन बिदा लिएर पूरा समय काम नगरेका सांसदलेसमेत रकम फिर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले तलब–भत्ता फिर्ता गरेका छन् ।

Online Khabar
रास्वपाको महाधिवेशनलाई हल दिन उद्योग संघले माग्यो सरकारको आधिकारिक पत्रPolitics

रास्वपाको महाधिवेशनलाई हल दिन उद्योग संघले माग्यो सरकारको आधिकारिक पत्र

३ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा यही असार ७ गतेदेखि ९ गतेसम्म हुने महाधिवेशनको बन्दसत्रका लागि हल उपलब्ध गराउन चितवन उद्योग संघले सरकारको आधिकारिक निर्णयसहितको पत्र माग गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयको भवनमा रहेको संघको प्रर्दशनी मैदानमा…

Online Khabar