‘मन्त्रीको अमलेटमा काँडा भेटिँदा जरिवाना गर्ने सरकारले सुकुमबासीको खानामा किरा भेटिँदा के गर्छ ?’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रेनु चन्दले सुकुमबासीको खानामा किरा भेटिएको विषयलाई लिएर सरकारको कडा आलोचना गरेकी छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङलाई मेनु र सुकुमबासीको खानपानमा भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





