मन्त्री यादवले भने-‘फ्री भ्रिसा फ्री टिकट’को ‘कन्सेप्ट’ सच्याउँदैछौँ
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले फ्री भिसा, फ्री टिकेटको नीतिमा सरकारले पुनर्विचार गर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि मन्त्रालयत छलफलको जवाफ दिने क्रममा उनले यसलाई परिवर्तनका लागि कार्यदल गठन गरिएको बताए । ‘फ्री भ्रिसा फ्री…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




