मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले राज्यले यातायात क्षेत्रलाई चरम उपेक्षा गरेको बताएका छन्। संसद्को पूर्वाधार विकास समितिको बैठकमा सरोकारवालाको तर्फबाट बोल्दै अध्यक्ष सिटौलाले मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब पारिएको र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





