मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा १० जनामाथि मुद्दा
१५ असार, काठमाडौं । बझाङको दुर्गाथली गाँउपालिकामा मन्दिर निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई गाँउपालिकाका १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




