मनसुनको उच्च जोखिममा सवा २ लाख नागरिक: १५ दिनको रासनदेखि ड्रोन र र्याफ्टिङसम्म तयारी अवस्थामा
यस वर्षको मनसुनजन्य विपद्बाट देशभर करिब सवा २ लाख नागरिक प्रभावित हुने सरकारी प्रक्षेपण छ। सम्भावित जनधनको क्षति रोक्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३ सय जोखिमपूर्ण ठाउँको भौगर्भिक अध्ययन गर्दै ‘कमाण्ड पोस्ट’ मार्फत पूर्वतयार...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




