मनसुन थप सक्रिय हुँदै, कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको जानकारी गराउँदै आगामी हप्ता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिए । उनका अनुसार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





