मनास्लु पदमार्गका केही स्थानमा खच्चड आवतजावतमा रोक लगाइने
६ असार, गोरखा । मनास्लु पदमार्ग अन्तरगत पर्ने उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केही स्थानमा खच्चड आवतजावतमा रोक लगाइने भएको छ । वडा नम्वर ३ को झरना क्षेत्र र वडा नम्वर ५ को ड्याङ क्षेत्रमा खच्चड आवतजावत बन्द गरिने पालिकाले जनाएको छ । सार्वजनिक सूचना जारी गर्दैै पालिकाले यही…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





