माइतीघरमा ‘जेनजी डाक्टरलाई न्याय दे’ भन्दै चिकित्सकको प्रदर्शन
काठमाडौं । प्रशिक्षार्थी चिकित्सकहरूको श्रम अधिकार, सेवा–सुविधा तथा कार्यस्थलको अवस्था सुधार गर्न माग गर्दै चिकित्सकहरूले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। ‘जेन्जी सरकार, जेन्जी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित भेला भएका चिकित्सकहरूले सात बुँदे माग सार्वजनिक गर्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





