महेन्द्र विन्देश्वरी क्याम्पसमा ३० हजारमा थेसिस किनबेच
विद्यार्थीबाट नै त्रिविमा गुनासो आएपछि त्रिविले गोप्य अनुसन्धान गर्यो । अनुसन्धानको क्रममा विद्यार्थीबाट शिक्षकले थेसिसवापत पैसा असुल गरेको भेटियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




