महानगरको नीति तथा कार्यक्रम : समेटिए ‘जेन जेड’ र ‘जेन अल्फा’ पुस्ता
नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डङ्गोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई थप पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने लक्ष्य राखेको बताइन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





