महानगरको आफ्नै अस्पताल, टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन हुने
४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै अस्पताल निर्माणको घोषणा गरेको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले सो घोषणा गरेकी हुन् । उनका अनसार महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




